Call Us

9849242474

Our Location

Putalisadak, KTM

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन वटा विधेयक प्रमाणीकरण गरेका राष्टपति पौडेलले नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS