Call Us

9849242474

Our Location

Putalisadak, KTM

मन्त्री पदबाट राजीनामा दिएका गुप्तालाई पक्राउ गर्न राप्रपा शाहीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गरेको छ । राप्रपाले मंगलबार पदबाट राजीनामा दिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गरेको हो ।

प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरेका हुन् । तर भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनको विषय उठाउँदै आजको प्रतिनिधिसभाको बैठक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बहिस्कार गरेको बैठक समेत हो ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS