Call Us

9849242474

Our Location

Putalisadak, KTM

अमेरिकी अधिकारीसँगको भेट तय भए लगत्तै युक्रेनमा रुसको हमला: थप १५ जनाको मृत्यु

लामो समय देखि उग्र अवस्थामा रहेको रुस युक्रेन युद्धमा थप मानविय क्षति भएको छ । रुसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको हो ।


आक्रमणमा ४ बालबालिकासहित १५ जनाको ज्यान जानेगरी भएको यस अक्रमणमा ठुलो संख्यामा मानिसहरु घाईते भएको बीबीसीले जनाएको छ ।


रुससँगको युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न युक्रेनी प्रतिनिधिमण्डलले न्युयोर्कमा अमेरिकी अधिकारीहरूसँग भेट गर्ने तय भए लगत्तै भएको यस अक्रमणलाई अन्तराष्ट्रिय सञ्चार माध्यमले चासोका रुपमा हेरेका छन् ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS