Call Us

9849242474

Our Location

Putalisadak, KTM

भारत–बंगलादेश तनावको सिकार नेपालको आयोजना, माथिल्लो कर्णालीको विद्युत् आयात सम्झौता खारेज

११ असार, काठमाडौं । भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले निर्माण गरिरहेको माथिल्लो कर्णालीको विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरिदिएको छ ।

बंगलादेश सरकारले विशेष ऊर्जा ऐन सन् २०१० (विद्युत् तथा ऊर्जा आपूर्तिको शीघ्र प्रवर्द्धन ऐन) अन्तर्गत भएका सबै ऊर्जा खरिद सम्झौता निलम्बन गर्ने निर्णय गरेसँगै माथिल्लो कर्णालीको प्रारम्भिक पीएसएको आशयपत्र पनि खारेज भएको हो ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS