Call Us

9849242474

Our Location

Putalisadak, KTM

गण्डकीको बजेट ‘हडबडमा गडबड’

सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको दल नेपाली कांग्रेसका सांसद डिल्लीराम सुवेदीले गण्डकीको बजेट ‘हडबडमा गडबड’ कसरी भयो भनेर प्रश्नमात्र गरेनन्, अर्थ मन्त्रालयको योजना प्रविष्ट गर्ने सफ्टवेयर कसरी कब्जा गर्ने भनेर तालिम राख्न व्यंग्यात्मक सुझाव समेत दिए ।

उनको यो असन्तुष्टि आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनमा भएको ‘असमान वितरण’प्रति थियो । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठक एक दिन बहिस्कार गर्ने प्रदेश सभा सदस्यमध्येका एक हुन् उनी । बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सुवेदीसहितका प्रदेश सभा सदस्यहरुले एक दिन प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS