Call Us

9849242474

Our Location

Putalisadak, KTM

त्रिविका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण


त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का नवनियुक्त उपकुलपति प्रा। डा। दीपक अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले अर्याललाई शपथ ग्रहण गराएका हुन् ।


सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त समेतको सहभागितम रहेको शपथ ग्रहण कार्यक्रममा ओलीले नवनियुक्त उपकुलपति प्रा. डा.अर्याललाई बधाई तथा शुभकामना दिएका थिए ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS