Call Us

9849242474

Our Location

Putalisadak, KTM

एनआरएनए निर्वाचन पारादर्शिताका लागि २१ देशमा प्रतिनिधि परिचालन



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आशन्न निर्वाचन (२०२५-०२७) पारदर्शिताका लागि युरोप क्षेत्रमा रहेका २१ देशहरूमा प्रतिनिधि परिचालन गरेको छ । एनआरएनएले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) निर्वाचनको पारदर्शिता तथा निष्पक्षता सुनिश्चितताको उदेश्यले युरोपेली क्षेत्रका २१ देशहरूका प्रतिनिधि चयन गरेको हो ।

यस विषयमा एनसीसी महासचिव गौरीराज जोशीद्वारा जारी सुचनामा उल्लेख भए अनुसार संघको विधान २००३ (२०२२ मा संशोधित) को दफा १३.७ बमोजिम, सदस्यता वितरण तथा निर्वाचन प्रक्रियाको सुपरिवेक्षण गर्न ‘सदस्यता वितरण सुपरिवेक्षण समिति तथा निर्वाचन अनुगमन समिति’ गठन गरिएको हो ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS