Call Us

9849242474

Our Location

Putalisadak, KTM

यूएइमा १२० जना नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० जना नेपालीलाई आममाफी दिएको छ । ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले ठुलो संख्यामा नेपालीलाई आम माफी दिएको हो ।

यूएईको जेलमा विभिन्न अभियोगमा कारावास जीवन बिताइ रहेका नेपालीहरूलार्ई स्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले आममाफी दिएको हो ।
दूतावासका अनुसार यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो । जसका लागि नेपाल सरकारले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS