सुषमा देवकोटा \१६ जुलाई २०२५
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायत यूकेले आसन्न निर्वाचन (२०२५-०२७)का लागि उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । जुलाई २६ तारिकका दिन हुने एनआरएनए यूकेको १२ औं कार्यसमिति निर्वाचन नजिकिए संगै संघले उमेद्वारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
आवश्यक दावि विरोध पश्चातको प्रमाणिकरण प्रकृया पुरा गरेर एनआरएनए यूकेले यस पटकको निर्वाचनमा देखिने आधिकारिक उमेद्वारको सुचि सार्वजनिक गरेसंगै नेपाली बाहुल्य राज्य बेलायतको नेपाली समुदाय यस विषयमा उत्साहित देखिएको छ ।
यस पटकको एनआरएनए युकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी, मनिश खत्री र गोविन्द शर्मा खरेल विच नेतृत्व पदका लागि प्रतिस्पर्धा हुँदैछ ।

कुन पदका लागि कसको उमेद्वारी ?




Post Views: 34