Call Us

9849242474

Our Location

Putalisadak, KTM

अन्नु र विराजको आवाज र अभिनयमा ‘मायाले’ सार्वजनिक (भिडियो)

गायिका अन्नु ढकाल र गायक विराज गौतमको नयाँ गीत सार्वजनिक भएको छ । गायिका ढकाल र गायक गौतमसंगको युगल आवाजमा रहेको गीत मायाले भिडियो सहित सार्वजनिक भएको हो ।

गायक गौतम स्वयंको शब्द तथा संगीत रहेको यस गीतमा सालिन प्रेमको गहिराई र भावलाई सजिव रुपमा चित्रण गरिएको छ । जसमा गायक गौतम र गायिका ढकाल स्वयंको अभिनय रहेको छ।

नेपाली सँगीतिक क्षेत्रमा बलियो गायन दक्षता सहित उदाएकी गायिका अन्नु ढकाललका यस अघि ‘मायालु आभाष’, ‘छोडी जान्छौ’, ‘साहिलीले’ लगायत गीतहरु सार्वजनिक छन् ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS